SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । भारतको मणिपुर घरका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली आज गाँजासहित पक्राउ परेका हुन् ।