नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ: मन्त्री यादव
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि सङ्गठन (एफओ) का नेपाल प्रतिनिधि केन सिमिजुले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा भएको भेटमा उनीहरू बीच नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने स्थानीय वस्तुलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा छलफल भएको थियो ।
