SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०३:५४ PM · 1 मिनेट पढाइ

नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङमा

काठमाडौँ, असार ७ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको दोस्रो खेलमा अहिले नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।