SHARE
अर्थ-डबली · बिहीबार ७ साउन २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

घुस लिदालिदैँ कर अधिकृत अख्तियारको  फन्दामा

जनकपुरधाम / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ ।