SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

नेप्से १४.१७ अंकले बढ्यो, ४ अर्ब ६९ करोडको कारोबार

नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका एक करोड ७७ हजार २२२ कित्ता शेयर ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० मा कारोबार भएको थियो । आज लगानी र अन्य बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।