SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

एसियन गेम्स क्रिकेटमा नेपाल समूह ‘ए’ मा

काठमाडौँ, असार ७ गते । जापानमा आयोजना हुने आसन्न २०औँ एसियन गेम्समा नेपालको पुरुष क्रिकेट टोलीले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेभएको छ ।