SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०२:५५ PM · 1 मिनेट पढाइ

फिफा विश्वकप : पत्रकारको दृष्टिमा मेस्सी उत्कृष्ट खेलाडी

काठमाडौँ, असार ७ गते । फिफा विश्वकपको २३औँ संस्करण स्पेनलाई च्याम्पियन बनाउँदै सकिएको छ । फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० गोलले स्तब्ध बनाउँदै उपाधि चुमेको हो ।