SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

बालुवाटारबाट निहारिका राजपुत र बिनु यादव पक्राउ

नियन्त्रणमा पर्नेमा निहारिका राजपुत र बिनु यादव रहेका छन् । उनीहरू बिहीबार बिहान प्रधानमन्त्री निवास क्षेत्र पुगेपछि प्रहरीले पक्राउ गरेको हो ।