SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्न सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक

काठमाडौँ । वर्षायाम सुरु भएसँगै लगातारको झरी र घाम नलाग्ने समस्याले लुगा धुने र सुकाउने काम हरेक घरका लागि टाउको दुखाइको विषय बन्ने गर्छ ।