SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो– ‘सरकार भेट्न पाइएन’

काठमाडौं । द्वन्द्वपीडितहरूले विश्वसनीय, पारदर्शी र पीडितमैत्री प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।