SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ

जनकपुरधाम, साउन ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ ।