SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

कांग्रेस फुटको डिलमा, गगनको लचकता बिना एकता कठिन

२००७ को क्रान्तिदेखि २०६२/६३ को जनआन्दोलन सम्म वीपी कोईराला र गिरिजाप्रसाद कोईरालाको वैचारिक तथा सांगठनिक जगमा उभिएको नेपाली काँग्रेस अहिले आफ्नो इतिहासकै गम्भीर मोडमा पुगेको छ । आगामी मङ्सिरमा १५ औँ केन्द्रिय महाधिवेशन गर्ने निर्णय भएपनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द्व ६ महिना बित्दासमेत टुंगोमा पुग्न सकेको छैन ।