देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
काठमाडौँ, साउन ७ गते । देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
