SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ १२:४० PM · 1 मिनेट पढाइ

सिँचाइ विस्तारसँगै हुम्लामा समयमै मार्सी धान रोपाइँ

राजन रावतहुम्ला, साउन ७ गते । हिमाली जिल्ला हुम्लामा यस वर्ष साउनको पहिलो सातासम्म शतप्रतिशत मार्सी धान रोपाइँ सम्पन्न भएको छ ।