SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनको तयारी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि बैंक सञ्चालनको प्रक्रिया अघि बढाएको हो ।