श्रीलङ्का टापुमा कटान रोक्न जुटे स्थानीय
बाबुराम कार्की वराहक्षेत्र, साउन ७ गते । सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुमा कटान तीव्र बन्दै गएपछि कटान नियन्त्रणको काम सुरु गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
