SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

सर्पदंशले बालकको मृत्यु, खर्च नहुँदा शव बुझ्न समस्या

अजय शाहगौशाला (महोत्तरी), साउन ७ गते । महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित चल्कीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ।