SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ, साउन ७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।