SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

गोरखामा ८० प्रतिशत रोपाइँ सम्पन्न

गुणबहादुर रोका सुलीकोट, साउन ७ गते । समयमै मनसुन सक्रिय भइ केहि दिन अघि देखि परेको अविरल वर्षाका कारण गोरखा जिल्लामा ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।