SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

  के भयो आज सुनचाँदीको मूल्य ? 

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।  अघिल्लो दिन २ लाख ९१ हजारमा कारोबार भएको  सुन आज प्रतितोला  ३ सय रुपैयाँले बढेर २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।