रोटी र पिज्जा
“मम्मी मम्मी भोक लाग्यो,” कक्षा ७ का विद्यार्थी निमेषले मोबाइल फोनमा ‘गेम’ खेल्दै आफ्नी आमासँग खानेकुरा माग्यो । “मेरो छोरोलाई भोक लाग्यो ? मैले कति मिठो खाजा बनाएर राखेकी छु ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
