SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु

रेखीराम रानातानसेन, साउन ७ गते । पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।