SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

सप्तरीमा ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

विनय कर्णकल्याणपुर (सप्तरी), साउन ७ गते । लगातार वर्षा भएपछि सप्तरीका किसानले तीव्र गतिमा धान रोपाइँ गर्न थालेका छन्।