SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

प्रयोगविहीन थ्रीडी पार्कमा फेरि रोपियो लाकुरी

तिलाचन पाण्डेतम्घास (गुल्मी), साउन ७ गते । पहिलेको लाकुरी ढलेपछि निर्माण गरिएको थ्रीडी पार्क लामो समयसम्म प्रयोगविहीन भएपछि सोही स्थानमा पुनः लाकुरी रोपण गरिएको छ।