SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

बाढी–पहिरोले सडक अवरुद्ध, यात्रु सतर्क रहन आग्रह

काठमाडौँ, साउन ७ गते । देशका विभिन्न स्थानमा मनसुनका कारण आएको बाढी र पहिरोले सडक अवरुद्ध भएका छन्।