SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज, साउन ७ गते । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ ।