SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

कञ्चनपुरमा ६ करोड बढीको भन्सार छलीका सामान बरामद

भवानीदत्त भट्टकञ्चनपुर, साउन ७ गते । कञ्चनपुरमा एक वर्षको अवधिमा ६ करोड रुपियाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरिएको छ।