SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

ऐतिहासिक पौवा ओझेलमा

अर्घाखाँची समाचारदाताअर्घाखाँची, साउन ७ गते । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२, बल्कोटस्थित ऐतिहासिक पौवा संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।