SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

सुर्खेतमा एलपीजी ग्यासको अभाव, उपभोक्ता घण्टौँ लाइनमा

प्रेमराज सिम्खडाकालीकोट, साउन ७ गते । सुर्खेत उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपीजी ग्यासको अभाव चुलिएको छ।