SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०२:१७ AM · 1 मिनेट पढाइ

चिया उद्योगीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज चिया उद्योगीहरूसँग भेटवार्ता गर्दैछन् । भेटमा चिया व्यवसायीहरूले भोगिरहेका समस्या र त्यसको समाधानका उपायबारे छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा विभिन्न व्यवसायी र उद्योगीहरूसँग भेट गर्दै आएका छन् ।