SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०१:३४ AM · 1 मिनेट पढाइ

ऊर्जा निर्यातमा नेपालको फड्को, एक वर्षमै ६८ प्रतिशत बढी आम्दानी

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ र समीक्षा वर्ष २०८२/८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यातसम्बन्धी तथ्यांकअनुसार विद्युत् निर्यात उल्लेखनीय रूपमा बढ्दै ऐतिहासिक आम्दानी भएको हो ।