SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

आज केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशका विभिन्न प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकाले केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ ।