SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०१:५६ AM · 1 मिनेट पढाइ

हर्मुज तनावसँगै तेल बजार प्रभावित

काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता बढेपछि बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । करिब ६ सातापछि पहिलोपटक ब्रेन्ट क्रुडको मूल्य यो स्तरमा पुगेको हो ।