SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०२:०९ AM · 1 मिनेट पढाइ

‘एन्जिला’ ले जित्यो उत्कृष्ट चलचित्रको उपाधि, विजेतालाई १० हजार डलरसहित अवार्ड

काठमाडौं । चीनमा आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का विजेता नेपाली चलचित्र तथा कलाकारलाई काठमाडौंमा आयोजित विशेष समारोहमा कुल १० हजार अमेरिकी डलर नगद पुरस्कारसहित सम्मान गरिएको छ ।