वीरगन्ज भन्सारबाट लक्ष्यको ८९.२४ प्रतिशत राजस्व असुली
वीरगन्ज समाचारदाता वीरगन्ज (पर्सा), साउन ७ गते । वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा दुई खर्ब ४३ अर्ब ९६ करोड ४५ लाख ८४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
