SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

सर्वोच्चमा न्यायिक सुशासन केन्द्र

देशको जुनसुकै तहका अदालतका न्यायिक कामकारबाहीमा सेवाग्राहीका गुनासा अब सिधै सर्वोच्च अदालतमा गर्न पाइने छ ।