SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

सङ्घीय अनुदानमै लुम्बिनीको भर

भैरहवा समाचारदाताभैरहवा, साउन १० गते । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो आन्तरिक राजस्व सङ्कलन लक्ष्यको आधाभन्दा कम मात्रै हासिल गरेको छ ।