SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

आर्थिक वर्ष २०८२/८३ मा बाह्र लाख पर्यटक भित्रिए

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १० गते । गत आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।