SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

राष्ट्रिय किताबखानाको क्षेत्राधिकार विस्तार

गोरखापत्र समाचारदाता काठमाडौँ, साउन १० गते । सरकारले राष्ट्रिय किताबखाना (निजामती) को क्षेत्राधिकार विस्तार गरी तीन वटा किताबखानालाई एउटै बनाइएको छ ।