अनलाइनबाटै भयो दुई सय कर्मचारीको सरुवा
अनलाइन सरुवा निवेदनबाट रोजेको र खोजेको कार्यालयमा दरबन्दी रिक्त भए प्रणालीले नै स्वतः सरुवा गर्छ ।सरकारी कामलाई सुशासन, प्रविधि र सेवाग्राहीमैत्री बनाउने नीतिलाई उच्च प्राथमिकता ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
