SHARE
अन्नपूर्ण · सोमबार १६ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

सामसङ नेपालले गर्यो “दशैंको मुड, सबै गुड” अफर घोषणा

दशैंको खुशीभावना मनाउन विश्वभरको अग्रणी कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो विशेष अफर “दशैंको मुड, सबै गुड” सार्वजनिक गरेको छ। जसमा टिभी र होम अप्लायन्स मा आकर्षक मूल्य अफर गर्छ। यो सीमित समयको अफर भदौ २५ देखि असोज २४ गतेसम्म लागू हुनेछ। अफरअन्तर्गत ग्राहकले इन्स्टन्ट क्यासब्याक र उपहार पाउनेछन्। साथै नेपालका अधिकृत खुद्रा साझेदारमार्फत सजिलो अपग्रेड/एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।यस दशैं, परिवारसँग घरमै ठूलो पर्दा र राम्रो ध्वनिको रमाइलो लिन सकिने छ।