SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

पशुपति गौशाला धर्मशालाको स्वामित्व कोषमै

गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ७ गते । उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपतिक्षेत्र विकास कोषकै हुने फैसला गरेको छ ।