SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमा : पूर्णबहादुर खड्का

नेपाली काँग्रेसका निः वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देशको राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्था इतिहासकै गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वीपी कोइराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौँमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै खड्काले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।