सशस्त्रको नं. १ बराह बाहिनीद्वारा एक वर्षमा ३० करोड भन्दा बढीको सामान बरामद
काठमाडौं । गत आर्थिक वर्षमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले ३० करोड भन्दा बढीको चोरीपैठारी तथा निकासीको सामान बरामद गरी राजश्व तथा भन्सार कार्यालयमा बुझाएको छ ।
