SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

हामी निष्कृय बस्दैनौँ, आफू रक्षा कवच भएर युवालाई अघि सार्छौँ : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई एक बनाउन संस्थापनले भूमिका नखेलेको आरोप लगाएका छन् । वीपी स्मृती दिवसका अवसरमा प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरुले पदको बार्गेनिङ नगरेको बरु पार्टी एक बनाएर अघि बढ्न चाहेको बताए ।