SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

मार्भल टेक्नोप्लास्ट दोस्रो वर्ष पनि सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनर

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको व्यावसायिक सहकार्यले निरन्तरता पाएको छ।