SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

केवल व्यक्तिलाई जोडेर बनाएको एकताले वीपीको उचाइ छुन सक्दैन : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र संवाद, सहमति र सम्पूर्ण एकताको आवश्यकता औंल्याउँदै वीपी कोइरालाको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मार्गदर्शनलाई वर्तमान परिस्थितिमा थप सान्दर्भिक रूपमा आत्मसात गर्नुपर्ने बताएका छन् ।