SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

युक्रेनको सैन्य नेतृत्वमा व्यापक फेरबदल

रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य नेतृत्वमा व्यापक फेरबदल गरेको छ ।