SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०४:३९ PM · 1 मिनेट पढाइ

शौचालयमा पुरुष मृत फेला

जनार्जन खत्रीसर्लाही, साउन ६ गते । सर्लाहीको लालबन्दी नगरपालिका –७, डुमडुमेस्थित थोक तरकारी बजारमा बुधबार दिउँसो एकजना पुरुष मृत फेला पर्नुभएको छ ।