SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

आन्तरिक राजस्व कार्यालयद्वारा रु ६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन

जनकपुरधाम / बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा रु छ अर्ब छ करोड ७८ लाख ८८ हजार